‘नेपालमा आईटी शिक्षा’- लोभलाग्दो करियर र उत्कृष्ट आम्दानीको माध्यम

शिक्षा त्यो चेतना हो जसले व्यक्तिको सोचलाई परिवर्तन गराउँछ । शिक्षा त्यो क्षमता हो जसले व्यक्तिलाई योग्य मानव बन्न सिकाउँछ । हुन त, हिजोको शिक्षा प्रणाली र आजको शिक्षा प्रणालीमा आकाश–पातालको फरक छ । गुरुकुलमा गुरुहरुले दिएको शिक्षा र आज प्रविधिले दिने शिक्षाको आकार, प्रकार र स्वरुप सबै भिन्न छन् । सानो क्षेत्रमा बसेर सिमित व्यक्तिले लिने त्यो समयको शिक्षा र खुल्ला शैलीमा आकाशभन्दा विशाल ज्ञानको भण...
read more >>>